
निम्न माध्यमिक अङ्ग्रेजी विषयको राहत शिक्षक हुदा हुदै स्थायी शिक्षक सोही विषयको बिधालयमा ल्याईएको जि।शि।का। को निर्णय प्रति राहत शिक्षक सघर्ष समिती माहाकाली नगरपालिकाले घोर बिरोध गर्दै आज महाकाली आदर्श माबि बिधालय मा अनिश्चतकालिन तालाबन्दी गरेको छ् ।
Please don't try to Spam :)