दोधारा चाँदनीमा ३ कोरोना संक्रमित थपिए, कूल संक्रमित ४ जना

pappu kalapani
0

दोधारा । माहाकाली नगरपालिकामा थप ३ जना व्यक्ति समेत गरी जम्मा ४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ् । सेती प्रादेशिक अस्पतालको प्रेस बिज्ञप्तीमा उल्लेख छ् । केही दिन अघि सनसाईन बोर्डिङ्ग स्कुलमा निमार्ण गरिएको क्वारेन्टइनमा एक ३८ वर्षिय युवकको पिसिआर जाँचमा कोरोनाको संक्रमण देखिएको हिजो थप २८, ३२ र ३६ वर्षिय ३ युवकमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ् । माहाकाली नगरपालिकामा पिसिआर जाँचलाई तिब्र गतीमा बढाउन स्थानिय माँग गर्दा समेत सेती प्रादेशिक अस्पतालमा पिसिआर जाँचको लागी स्वाबको चाँप बढेको बताउदै पिसिआर जाँचमा ढिलाई हुदै गएको बताईएको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)