दोधारा । कञ्चनपुरमा क्वारेन्टिनबाट घर फर्किएका वासिन्दामा कोरोना संक्रमण देखिन थालेको छ । माहाकाली नगरपालिकामा पनि क्वारेन्टिनबाट घर फर्किएका स्थानीयमा कोरोना संक्रमण देखिएको हो । माहाकाली नगरपालिकाका अझै सम्म ५२ जनालाई कोरोना पुष्टि भएको छ् । हिजो मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । माहाकाली नगरपालिकामा रहेका क्वारेन्टिनमा बस्दा उनीहरु लक्षण नदेखिएपछि घर पठाइएको थियो । कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमेर क्वारेन्टाईनमा बसेर घर पठाईएको अझै सम्म ५२ जनालाई कोरोना संक्रमण देखा परेको हो । आज सेती प्रादेशिक अस्पतालले प्रकाशित बिज्ञप्ती प्रकाशित गरि ३४ र २१ वर्षिय महिला र १७ र १८ वर्षिय पुरुष गरि थप ४ जनामा कोरोना संक्रमित रहेको पुष्टि गरेको छ् । क्वारेन्टिनबाट घर फर्किएका वासिन्दामा कोरोना संक्रमण देखा पर्न थालेपछि समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था भयाभव हुने संत्रास सबै तिर छाएको छ् ।
दोधारा चाँदनीको क्वारेन्टिनबाट घर फर्किएकामा ५२ जनामा कोरोना संक्रमण
July 04, 2020
0
दोधारा । कञ्चनपुरमा क्वारेन्टिनबाट घर फर्किएका वासिन्दामा कोरोना संक्रमण देखिन थालेको छ । माहाकाली नगरपालिकामा पनि क्वारेन्टिनबाट घर फर्किएका स्थानीयमा कोरोना संक्रमण देखिएको हो । माहाकाली नगरपालिकाका अझै सम्म ५२ जनालाई कोरोना पुष्टि भएको छ् । हिजो मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । माहाकाली नगरपालिकामा रहेका क्वारेन्टिनमा बस्दा उनीहरु लक्षण नदेखिएपछि घर पठाइएको थियो । कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमेर क्वारेन्टाईनमा बसेर घर पठाईएको अझै सम्म ५२ जनालाई कोरोना संक्रमण देखा परेको हो । आज सेती प्रादेशिक अस्पतालले प्रकाशित बिज्ञप्ती प्रकाशित गरि ३४ र २१ वर्षिय महिला र १७ र १८ वर्षिय पुरुष गरि थप ४ जनामा कोरोना संक्रमित रहेको पुष्टि गरेको छ् । क्वारेन्टिनबाट घर फर्किएका वासिन्दामा कोरोना संक्रमण देखा पर्न थालेपछि समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था भयाभव हुने संत्रास सबै तिर छाएको छ् ।
Tags

Please don't try to Spam :)