भुपेन्द्र ओली। सनसेट नेपालले ५८ औ रास्ट्रिय बाल दिवसको अवसरमा दोधारा चादनी नगरपालिकामा रहेका अति बिपन्न तीन जना परिवारका बाल बालिकालाइ शैक्षिक सामग्री वितरण गरेका छ। दोधारा चादनी १० सुरखेती टोल, दोधारा चादनी ८ रजाली टोल र ३बडवाल टोल मा रहेका अति बिपन्न परिवाका का बालबालिकालाइ शैक्षिक सामग्री प्रदान गरेको सनसेट नेपालका अध्यक्ष रमेश भण्डारीले बताए ।
Please don't try to Spam :)