दोधारा चाँदनीको क्वारेन्टाईनमा १० महिने नानी शाहिल

pappu kalapani
1

भारतको राजकोटबाट आएका माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलका नन्दनी र उनका श्रमिान देवान सुनार भारतको पिलिभितबाट पैदल यात्रा तय गरेर लुकिछिपी माहाकाली नगरपालिकाको दशगजा क्षेत्रमा आज पुगेका थिए । उनिरु संगै १० महिने बालक शाहिल सुनार समेत रको छन् ।  पैतलामा छाला परेको र लुकीछिपी यात्रा गर्दा निकै कष्टकर भईरहेको शाहिलका आमा नन्दनीले बताएका छन् । दशगजा क्षेत्र पछि आजै माहाकाली नगरपालिकाका पहलमा माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोल स्थित गणेश आधारभुत बिद्यालयमा उनिहरुलाई राखिएको छ् ।

Tags

Post a Comment

1Comments

Please don't try to Spam :)

  1. हे भगवान के देख्नुपर्यो,यो अबोधबालक ले नी पिडा भोग्नु पर्ने ?

    ReplyDelete
Post a Comment