दोधारा । भारतमा रोजगारीको लागी गएका नेपालीलाई घर फर्कने बाताबरण बनाउन दिन माहाकाली नगरपालिकामा दिन दिनै माहाकाली नगरपालिका कार्यालय स्थानियहरुले धर्ना दिन थालेका छन् । कोभिड १९ को संक्रमण रोक्न नेपाल सरकार र भारत सरकार बिच सिमा क्षेत्र सिल गर्ने निर्णय गरेपछि भारतमा रोजगारीमा गएका नेपालीहरु घर फर्कन सकेको छैनन् । माहाकाली नगरपालिकाको तथ्यांक अनुसार माहाकाली नगरपालिकाबाट भारतमा रोजगारीमा गएका नेपालीहरुको संख्या झण्डै १५ हजार रहेको छ् ।
आफन्तको पिडा (भिडियो सहित)
May 07, 2020
0

Tags

Please don't try to Spam :)