बिष्पोटक पदार्थ पड्कीदा घाईते भएका दोधाराका बालकको माहाकाली नगरपालिकाले उपचार गर्ने

pappu kalapani
0

दोधारा । माहाकाली नगरपालिका वडा नं. ६ शान्तीटोलीको पटेराघारीमा बिष्पोटक पदार्थ खेलाउदा घाईते भएका वालकलाई माहाकाली नगरपालिका कार्यालयले उपचार गर्ने भएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ शान्तीटोलका वर्ष अन्ताजी ९ का महेन्द्र नेपालीको हिजो बिहान घरमै बिष्पोटक पदार्थ खेलाउदा उनको दुबै हात क्षतबिक्षत भएको हो । माहाकाली नगरपालिका नगरपालिका कार्यपालिकाको बैठकले बिष्पोटक पदार्थ पड्कीएर घाईते भएको वालकको सम्पुर्ण उपचार खर्च ब्यहोर्ने भएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । ‘घरमै बिष्पोटक पदार्थ पदार्थ पड्कीएर घाईते भएका माहाकाली नगरपालिका वडा नं. ६ शान्तीटोलका वर्ष ९ का महेन्द्र नेपाली माहाकाली नगरपालिका कार्यालयले उनको सम्पर्ण उपचार खर्च ब्यहोर्ने निर्णय भएको छ् ’ माहाकाली नगरपालिका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए । उक्त बिष्पोटक पदार्थ शिकारीहरुले खेतवारीमा बदेंललाई मार्न अलपत्र थापेको बम हुनसक्ने आंकलन गरिएको छ् । घाईते वादलकलाई उपचारको लागी हिजै घनगडी अञ्चल अस्पताल रिफर गरिएको आफन्तजनहरुले बताएका छन् । प्रहरीले अनुसन्धान अघि बढाएको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)