रोजगारीको सिलसिलामा भारत गएका चाँदनीका एक ब्यक्तीको कोरोनाबाट मृत्यु

pappu kalapani
0

दोधारा । रोजगारीको सिलसिलामा भारत गएका एक ब्यक्तीको कोरोनाबाट मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ घर भएका दिल्लीको एक फेक्ट्रीमा रोजगारी गर्दै आएका वर्ष अन्ताजी ४५ का अमर सिंह भन्डारीको मृत्यु भएको आफन्तजनहरुले जनाएका छन् । रोजगारीको सिलसिलामा रहेका भण्डारीको आफु बस्ने कोठामा बिरामी हुन थालेपछि उपचारको लागी अस्पताल गएका थिए । अस्पतालले उनलाई कोरोना संक्रमित भएको पुष्ठी गरेपछि उपचारकै क्रममा उनको भारतको दिल्लीमा मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् । ३ छारीको बुवा भण्डारीको आर्थिक अवस्था दैनिय रहदै आएको बताईएको छ् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)