नेपाली कांग्रेस नेताद्वारा महाकालीमा निमार्णाधिन चारलेनको पक्की पुलको अनुगमन

pappu kalapani
0

दोधारा । नेपाली कांग्रेस कञ्चनपुरले दोधारा चाँदनी जोड्ने चारलेनको पक्की पुल निमार्ण कार्यको अनुगमन गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति क्षेत्र नं. ३ का सभापति गोपाल भट्ट लगाएतको कांग्रेस नेतृत्वले उक्त पुलको निमार्ण कार्यको अनुगमन गरेको हो । अनुगमनमा कञ्चनपुर क्षेत्र नं. ३ नेपाली काग्रेंसका तर्फका प्रदेश सभा सदस्य उम्मेदवार तथा तत्तकालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना, नेपाली काग्रेंस माहाकाली नगर कार्य समिति सचिव राजेन्द्र मल्ल, नेपाली काग्रेंस क्रियाशिल सदस्य खेम बहादुर थापा लगाएत टोलीले उक्त पुलको निमार्ण कार्यको अनुगमन तथा निरिक्षण गरेको हो । कञ्चनपुर क्षेत्र नं. ३ नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा कञ्चनपुरलाई त्रिदेशिय नाका बनाउने गुरु योजना सहित उक्त चारलेनको पक्की पुलको निमार्ण थालिएको हो ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)