यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तयार पारेको छ । यस अघि आ–आफ्नै परम्परा अनुसार रोपाई महोत्सव हुने गरेका थिए ।
तर यसपटक विश्वमा फैलादै गएको कोभिड–१९ का कारण रोपाइा महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो । धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि नारा सहित १७ औं धान दिवस कार्यक्रम माहाकाली नगरपालिकामा सम्पन्न गरेको छ् ।
(तस्विर सामाजिक संजालबाट)



Please don't try to Spam :)