दोधारा चाँदनीमा एकै दिनमा थपिए २६ कोरोना संक्रमित, संक्रमितको संख्या ४८

pappu kalapani
0

दोधारा । माहाकाली नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ् । आज एकै दिनमा २६ जना कोरोना संक्रमित थपिएको माहाकाली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । संक्रमित हुने २६ जनामा ७ वर्ष देखि ७० वर्षका महिला र ३ वर्ष देखि ६५ वर्ष सम्मका पुरुष रहेको बताईएको छ् । पिसिआर जाँचको रिर्पोटमा ढिलाई हुदै आएको माहाकाली नगरपालिकामा एक्कासी आज ठुलो संक्रमित कोरोना भाईरस पुष्टि भएको हो । यस अघि २२ जनामा कुनै लक्षण देखा परेको छैन् ।

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)