छुपु र छुपु हिलाम्यै सडकमा धान रोपेरै छोडौला.... ! (फोटो फिचर)
July 03, 2020
0
दोधारा । कोही धानको बिउ छान्दै, कोही हिलो बनाउदै, कोही खेतालालाई पानी दिदै, खेतालाहरु असारे गित घन्काउदै सडकमा धान रोप्न थालेपछि सबैको कोतुहलताको बिषय बन्यो ।
उनिहरुले सडकमा धान रोपेपछि धानको भकारी हालेर हालेर घर भेटी संग पैसा मागे । सडक निमार्णको माँग राख्दै स्थानियहरुले माहाकाली नगरपालिका वडा नं. ७ को बाबाथान बजारको सडकमै धान रोपे । सडकको माँग राख्दै दोधाराको मुल सडकमा स्थानियहरुले धान रोपे । सडकमा धान रोपेको देखेर आवत जावत गरेर मोवाईलबाट फोटो र भिडियो बनाउनेको लहर लाग्यो ।
Tags




Please don't try to Spam :)