सर्पले डसेर दोधारा चाँदनीका एक बालकको मृत्यु

pappu kalapani
0


दोधारा । माहाकाली नगरपालिकामा सर्पले डसेर एक बालकको मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. ४ थलालटोलका ७ वर्षिय बालक आदेश बुढालाई राती सुतेको अवस्थामा सर्पले टोकेको बताईएको छ् । राती सुतेको अवस्थामा कानमा सर्पले टोकेको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । उपचारकै क्रममा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा आदेश बुढाको मृत्यु भएको बताईएको छ् ।  


Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)