सनसेट नेपालले मनायो ८ औ संविधान दिवश

DC Digital Photo Studio
0

 


भुपेन्द्र ओली
। सनसेट नेपालले   ८ औ संविधान  दिवस दिप प्रज्वलन गरि मनाएको छ ८ औ रास्ट्रिय संविधान  दिवसको अवसरमा दोधारा चादनी नगरपालिका हेल्थपोष्ट बजार चोकमा नेपालको नक्शा र झन्डा अन्कि आकृति बनाइ दिप  प्रज्वलन गरिएको थियो
 

उक्त कार्यक्रममा दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बु,नगर उप प्रमुख गंगा जोशी,वडाध्यक्षहरु, स्विट नेपालका अध्यक्ष अमिर तिरुवा,इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रतिनिधि,स्थानीयवासी तथा सनसेट परिवारको उपस्थिति रहेको सनसेट नेपालका उपाध्यक्ष लक्ष्मी भट्टले बताइन।

उक्त कार्यक्रममा नेपालको संबिधान  विश्वकै उत्कृट रहेको र यसलाई सबैले मान्नै पर्ने धारणा नगरपालिका नगर प्रमुख लिम्बुले ब्यक्त गरेका थिए 

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)