दोधारा चाँदन नगरपालिकामा प्रहरी म्यादी प्रहरी र स्थानीय बीच झडप

DC Digital Photo Studio
0

 



 दोधारा चाँदन नगरपालिका-६ मा प्रहरी म्यादी प्रहरी र  स्थानीय बीच झडप भएको छ। आज साझ बाटोमा भिड नगर्ने बिषयलाई लिएर विवाद सुरु भै झडपको रुप लिन पुगेको थियो।

सो झडपमा स्थानीय एक महिला गम्भीर घाइते भएकि छिन्। घाइते महिलालाइ उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्र लागिएको र त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरिएको एक जना स्थनिएले बताए। स्थानीय र प्रहरी बीच किन झडप भएको हो भन्ने थप विवरण आउन बाँकी छ।

 

Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)