द पोयट आईडल मा सुदुरपश्चिमबाट टप १४ मा पिङ्की बोहरा

DC Digital Photo Studio
0

 

नेपालमा पहिलो पटक भैरहेको कविता रियालिटि सो द पोयट आईडल मा सुदुरपश्चिमबाट टप १४ मा महेन्द्रनगर सुदु
रपश्चिम विश्वविद्यालयमा व्यवस्थापन संकायबाट स्नातकोत्तर अध्ययनरत
पिङ्की बोहरा पर्न सफल भएकी छन्

 

कविताको रियालिटी शो ‘द पोयट आइडल’मा १५ सय बढी डिजिटल अडिसनबाट १७५ हुँदै ६४ जना कविहरू छानिएका छन् ।

अब ६४ जनाबाट पनि १४ जना छानिएपछि एक एक जना शोबाट बाहिरिने जजसमेत रहेका कवि तथा गीतकार विप्लव प्रतीकले नेपाल प्रेसलाई बताए । उनले भने, ’छनोटको दुई तीन चरण पार गरिसकिएको छ । आयोजक प्रसारणको अन्तिम तयारीमा छ भन्ने खबर प्राप्त भएको छ ।

 

पिंकी बोहरालाई जिताउन Osr connect app download गरि भोट गर्नुपर्ने छ।भोटिङ प्रक्रियाबारे पुर्ण जानकारीका लागि शुक्रबार राति नेपाली समय 8:30 बजे AP1HD TV र 8:45 बजे Osr reality yutube मार्फत दिइनेछ ।उक्त कार्यक्रम हरेक हप्ता बिहीबार र शुक्रबार राति 8:30 बजे AP1HD TV र 8:45 बजे Osr reality yutube बाट प्रसारण हुने गर्दछ।

 

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)