नेपाल राष्ट्र बैंककाअनुसार बि.सं. २०७९/१२/०६ देखी २०७९/१२/०९ सम्म ग्लोबल मनी विक – २०२३ (Global Money Week – 2023) मनाउने कार्यक्रम अनुरुप यस एनआई सी एशिया बैंकले पनि सुदुरपश्चिम प्रदेश अन्तरगत दोधारा चांदनी शाखाद्धारा पनि मिति २०७९/१२/१२ मा कार्यक्रम आयोजना गरेको छ । उक्त
कार्यक्रम दोधारा चांदनीमा रहेको भानु मल्टिपल क्याम्पसमा आयोजना गरिएको थियो भने सो कार्यक्रममा करिब ६० जना विद्यार्थीको उपस्थीती रहेको दोधारा चांदनी शाखाका कर्मचारी ज्ञानेन्द्र चन्दले बताए। यसैगरि उक्तकार्यक्रम सोहि मिती अनुरुप अन्य शाखा कार्यालयवाट पनि आयोजना गरिने छ ।

Please don't try to Spam :)