![]() |
| cc: pappu kalapani |
दोधारा । आजको वर्षा सहितको हावाहुरीले दोधारा चाँदनीको बिभिन्न स्थानमा कच्ची घरलाई क्षती पुर्याएको खबर प्राप्त भएको छ । हावाहुरीले सिमा क्षेत्रमा हालै निमार्ण गरेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा समेत प्रभावित भएको स्थानियहरुले बताएका छन् । स्थानिय अनुसार माहाकाली नगरपालिका क्षेत्रमा दर्जनौ स्थानियहरुको कच्ची घर भत्काएको आंकलन गरिएको छ् ।
![]() |
| cc: pappu kalapani |
![]() |
| cc: pappu kalapani |



Please don't try to Spam :)