दोधारा । माहाकाली नगरपालिकामा स्थानियहरुले भारतमा रहेका आफन्तहरुलाई घर फर्काउन बाताबरण बनाईदिन भन्दै आन्दोलित भएका छन् । माहाकाली नगरपालिकामा रहेका स्थानियहरुले भारतको बिभिन्न स्थानमा रहेका आफन्तहरुलाई घर पर्किने बाताबरण नमिलाएको भन्दै स्थानियहरुले आज माहाकाली नगरपालिका कार्यालय। ईलाका प्हरी कार्यालय दोधारा चाँदनीमा घेराउ गर्दै संघिय सरकारको निर्णय गलत भएको भन्दै तत्कालै भारतमा रहेका आफन्तहरुलाई फिर्ता माँग राख्दै भारतमा रहेका आफन्तहलाई उद्धार नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनिहरुले माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरुलाई भेट गरि आफ्ना समस्या राखेका थिए । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले आफुहरुले यहाँको समस्या संघिय सरकार र केन्द्र सरकारलाई निर्णय गरि पठाएको र फोन मार्फत प्रतिनिधी सभा सदस्य डाक्टर दिपक भट्ट तथा मन्त्रीहरुलाई माहाकालीका स्थानियहरु रोजगारीको लागी भारतमा लकडाउनमा फसेकाहरुका समस्या तथा उनिहरुलाई नेपाल फिर्ता गर्ने बाताबरण मिलाई दिन आग्रह समेत गरेको बताएका छन् ।
भारतमा रहेका आफन्तहरुलाई घर फर्काउन माँग राख्दै दोधारा चाँदनीका स्थानियहरु आन्दोलित
May 11, 2020
0
दोधारा । माहाकाली नगरपालिकामा स्थानियहरुले भारतमा रहेका आफन्तहरुलाई घर फर्काउन बाताबरण बनाईदिन भन्दै आन्दोलित भएका छन् । माहाकाली नगरपालिकामा रहेका स्थानियहरुले भारतको बिभिन्न स्थानमा रहेका आफन्तहरुलाई घर पर्किने बाताबरण नमिलाएको भन्दै स्थानियहरुले आज माहाकाली नगरपालिका कार्यालय। ईलाका प्हरी कार्यालय दोधारा चाँदनीमा घेराउ गर्दै संघिय सरकारको निर्णय गलत भएको भन्दै तत्कालै भारतमा रहेका आफन्तहरुलाई फिर्ता माँग राख्दै भारतमा रहेका आफन्तहलाई उद्धार नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनिहरुले माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरुलाई भेट गरि आफ्ना समस्या राखेका थिए । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले आफुहरुले यहाँको समस्या संघिय सरकार र केन्द्र सरकारलाई निर्णय गरि पठाएको र फोन मार्फत प्रतिनिधी सभा सदस्य डाक्टर दिपक भट्ट तथा मन्त्रीहरुलाई माहाकालीका स्थानियहरु रोजगारीको लागी भारतमा लकडाउनमा फसेकाहरुका समस्या तथा उनिहरुलाई नेपाल फिर्ता गर्ने बाताबरण मिलाई दिन आग्रह समेत गरेको बताएका छन् ।
Tags
Please don't try to Spam :)