दोधारा । माहाकाली नगरपालिकाको एक घरमा आगलागी हुदा झण्डै २ लाख बराबरको क्षती भएको छ् । माहाकाली नजगरपालिका वडा नं. ३ बडवाल टोल निवासी रत्ना सुनारको कच्ची घरमा आज बिहान आगलागी हुदा २ लाख बराबरको क्षती भएको स्थानियहरुले बताएका छन् । आज बिहान बच्चाहरुले खाना बनाउने बेला आगोको झिल्का उडेर छानोमा पुगेपछि आगलागी भएको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त ाजेशीले बताएका छन् । आर्थिक अवस्था निकै कमजोर भएको रत्नको घरमा आगोले नष्ट गरेपछि आफन्तको शरणमा बसेका छन् । घरमा रहेको अन्नपात, लत्ताकपडा लगाएत कुरा जलेर नष्ट भएको बताईएको छ् । स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीको खबर पाएपछि माहाकाली नगरपालिकाको बरुण यन्त्र बडवाल टोलमा पुगेको थियो ।
बडवाल टोलको एक घरमा आगलागी हुदा झण्डै २ लाख बराबरको क्षति
May 08, 2020
0
दोधारा । माहाकाली नगरपालिकाको एक घरमा आगलागी हुदा झण्डै २ लाख बराबरको क्षती भएको छ् । माहाकाली नजगरपालिका वडा नं. ३ बडवाल टोल निवासी रत्ना सुनारको कच्ची घरमा आज बिहान आगलागी हुदा २ लाख बराबरको क्षती भएको स्थानियहरुले बताएका छन् । आज बिहान बच्चाहरुले खाना बनाउने बेला आगोको झिल्का उडेर छानोमा पुगेपछि आगलागी भएको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त ाजेशीले बताएका छन् । आर्थिक अवस्था निकै कमजोर भएको रत्नको घरमा आगोले नष्ट गरेपछि आफन्तको शरणमा बसेका छन् । घरमा रहेको अन्नपात, लत्ताकपडा लगाएत कुरा जलेर नष्ट भएको बताईएको छ् । स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीको खबर पाएपछि माहाकाली नगरपालिकाको बरुण यन्त्र बडवाल टोलमा पुगेको थियो ।
Tags
Please don't try to Spam :)