दोधारा । माहाकाली नगरपालिकामा एकै दिन १३ जनामा कोरोना भाइरस (कोभिड १९ ) पुष्टी भएको छ । माहाकाली नगरपालिकाका १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । पिसिआरको स्वाब संकलन पछि धेरै दिन पछि रिर्पोट नआएपछि प्रदेश सरकारको निर्णय अनुसार कुनै पनि लक्षण देखा नपरेपछि घर पठाउने भन्ने भएपछि उनिहरुलाई घर पठाईएपछि आज बिहान कोरोना संक्रमित भएको पुष्टि भएको हो । घर बसेकाहरुको पिसिआर रिर्पोटमा कोरोना संक्रमित देखिएको हुदा समुदायमा भाईरसले गती लिने खतरा बढेको हो । माहाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महरा अनुसार ३७ जना मध्य १३ जनाको पिसिआर रिर्पोट पोजिटिभ आएको बताएका छन् । संक्रमित रहेका ३० वर्ष, ३२ वर्षको २ जना, ३९ वर्षको २ जना, ४० वर्ष, २५ वर्ष, ५६ वर्ष, १९ वर्ष र २० वर्षका रहेका छन् । त्यस मध्य २ जना ३० र ५० वर्षका महिला समेत रहेका छन् । अझै सम्म माहाकाली नगरपालिका क्षेत्रमा भारतबाट आएका मध्य २२ जनाको कारोना पुष्टि भएको छ् ।
दोधारा चाँदनीमा क्वारेन्टाईनबाट घर गएका १३ जनामा कोरोना पुष्टी : संक्रमित संख्या २२ पुग्यो
June 26, 2020
1
दोधारा । माहाकाली नगरपालिकामा एकै दिन १३ जनामा कोरोना भाइरस (कोभिड १९ ) पुष्टी भएको छ । माहाकाली नगरपालिकाका १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । पिसिआरको स्वाब संकलन पछि धेरै दिन पछि रिर्पोट नआएपछि प्रदेश सरकारको निर्णय अनुसार कुनै पनि लक्षण देखा नपरेपछि घर पठाउने भन्ने भएपछि उनिहरुलाई घर पठाईएपछि आज बिहान कोरोना संक्रमित भएको पुष्टि भएको हो । घर बसेकाहरुको पिसिआर रिर्पोटमा कोरोना संक्रमित देखिएको हुदा समुदायमा भाईरसले गती लिने खतरा बढेको हो । माहाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महरा अनुसार ३७ जना मध्य १३ जनाको पिसिआर रिर्पोट पोजिटिभ आएको बताएका छन् । संक्रमित रहेका ३० वर्ष, ३२ वर्षको २ जना, ३९ वर्षको २ जना, ४० वर्ष, २५ वर्ष, ५६ वर्ष, १९ वर्ष र २० वर्षका रहेका छन् । त्यस मध्य २ जना ३० र ५० वर्षका महिला समेत रहेका छन् । अझै सम्म माहाकाली नगरपालिका क्षेत्रमा भारतबाट आएका मध्य २२ जनाको कारोना पुष्टि भएको छ् ।
Tags

कुन कुन वडाका हुन? स्पष्ट समाचार दिनु पर्दैन त?
ReplyDelete