दोधारा । नेपाल रेडक्रस सोसाइटी उपशाखा दोधाराले माहाकाली नगरपालिकामा रहेकाहरुलाई स्वास्थ्य सामग्री र चाउचाउ बितरण गरेको छ् । नेपाल रेडक्रस सोसाइटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लको टोली माहाकाली नगरपालिकामा रहेका बिभिन्न क्वारेन्टाईनमा पुगेर सो सामग्री प्रदान गरेका हुन् । समाजसेवी तथा नेपाली काग्रेंसका नेता मेघ बहादुर सिंहले कोरोना कहरलाई मध्ये नजर राख्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधारालाई ४ सय थान मास्क र २० वटा स्यानिटाईजर र नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिले चाउचाउ उपलब्ध गराएपछि नेपाल रेडक्रस सोसाइटी उपशाखा दोधाराको टोलीले माहाकाली नगरपालिमा रहेका क्वारेन्टाईनमा पुगेर उक्त सामग्री बितरण गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले बताए । यस अघि नेपाल रेडक्रस सोसाइटी उपशाखा दोधाराले आफ्नो क्षेत्रमा रहेको क्वारेन्टाईनमा खाजा नास्ता, साबुन लगाएत स्वास्थ्य सामग्री बितरण गरेको रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । कोरोना कहरलाई ध्यानमा राख्दै माहाकाली नगर क्षेत्रको स्थानियहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै दाता मेघ बहादुर सिंह र नेपाली काग्रेंस माहाकालीले स्वास्थ्य सामग्री र चाउचाउ उपलब्ध गराएको भन्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा दोधाराका सदस्य कोमल उापध्यायले दाताहरुलाई बिशेष धन्यबाद समेत दिएका छन् । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ् । विश्वब्यापी महामारीका रुपमा फैलिदै गइ रहेको कोरोना भाइरस संक्रमणवाट बच्नका लागि कोरोना संग डराएर नभइ डटेर लड्नुपर्ने, अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न नेपाल रेडक्रस सोसाइटी दोधारा उपशाखाले आग्रह गरेको छ् ।
रेडक्रस उपशाखा दोधाराले क्वारेन्टाईनमा स्वास्थ्य सामग्री र चाउचाउ बितरण
July 02, 2020
0

Tags

Please don't try to Spam :)