पप्पु गुरुङ्ग, दोधारा । रेडक्रसद्धारा माहाकाली नगरपालिकाको २ स्थानमा आधुनिक हातधुने मसिन जडान गरिएको छ् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरद्धारा माहाकाली नगरपालिका कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा खुट्टाबाट संचालित हातधुने मसिन जडान गरिएको हो । कोरोनाको संक्रमण रोक्न तथा हातधुने बानीको बिकास गर्न माहाकाली नगरपालिकाको बढी भिडभाड हुने स्थानमा आधुनिक हातधुने मसिन जडान गरिएको । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्टले जानकारी दिएका छन् । मसिनमा हेण्डवास जडित हातधुने मसिन झण्डै रु. ८० हजार भन्दा बढी रकम पर्ने बताईएको छ् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्टका अनुसार स्थानियहरुको स्वास्थ्यमा मध्यनजर राख्दै युनिसेफको सहयोग र सहकार्यमा उक्त हात धुने मसिन जडान गरिएको बताएका छन् ।
रेडक्रसद्धारा माहाकाली नगरपालिकामा आधुनिक हातधुने मसिन जडान
July 18, 2020
0

Tags
Please don't try to Spam :)