जोगबुडा नदीमा डुबेर आज एक जना वृद्ध बेपत्ता

DC Digital Photo Studio
0


दोधारा
  । दोधारा चाँदनीको जोगबुडा  नदीमा डुबेर आज एक जना वृद्ध बेपत्ता  भएका छन् ।
दोधारा चाँदनी नगरपालिका  स्थित जोगबुडा नदीमा दाउरा तान्ने क्रममा दोधारा चाँदनी नगरपालिका३ बडुवाल टोलका  रंगलाल बादी ५३ वर्षीय वृद्ध नदीमा डुबेर बेपत्ता भएको इलाका  प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिए ।जोगबुडानदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन् । नदीमा डुबेर बेपत्ता दुवैको खोजी भइरहको बताइएको छ ।
 

 


Tags

Post a Comment

0Comments

Please don't try to Spam :)

Post a Comment (0)